बुटवलमा गोली चल्यो, एक महिला घाइते
बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। पाल्पा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि शनिबार बिहान साढे ९ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार क्षेत्रीको ढाडमा गोली लागेको छ। उनलाई...