तीनकुने घटनामा संलग्न थप एकजना पक्राउ
काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न थप एकजना पक्राउ परेका छन्। शुक्रबार बेलुका काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने सन्तोष राजावादी नाम गरेका व्यक्ति रहेको सिआइबीका एसपी...