सहकारी र लघुवित्तलाई लयमा फर्काउने उपाय ७ मिनेट अघि कर्पोरेट नेपाल –नरबहादुर थापा नेपाल राष्ट्र बैंकको माघ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकमा १६ लाख ११ हजार चार ५७, विकास बैंकमा दुई लाख ७४ हजार २३ र वित्त कम्पनीमा ४४ हजार तीन सय १३ गरी कुल १९ लाख २९ हजार सात सय ९३...
सञ्चारिका समूहको अध्यक्षमा पन्थी ११ मिनेट अघि सेतोपाटी सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका हुन्। त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल,...
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै १८ मिनेट अघि थाहाखबर काठमाडौं : देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागका अनुसारछ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ। एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ। बालबालिकालाई बालभिटा...
एक्लेफाँटमा भारतीय ट्रकसँग ठोक्कियो गाडी, एक जनाको मृत्यु २८ मिनेट अघि सेतोपाटी धादिङको थाक्रे गाउँपालिका-१ एक्लेफाटमा भारतीय ट्रकसँग गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्र ३-०१-०२३ च ६५८ नम्बरको गाडी मध्यराति १२:०३ बजे एक्लेफाँटस्थित पृथ्वी राजमार्गमा सोही दिशाभर्फ गइरहेको युपी ३२ टिएन ४१९८ नम्बरको भारतीय गाडीको पछाडिको...
शिक्षक आन्दोलनप्रति झाक्रीको टिप्पणी, रमिता बढी भयो २९ मिनेट अघि थाहाखबर काठमाडौं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन्। शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले ‘सडकबाट ऐन पास हुने हो ?’ भनी शिक्षकहरुलाई प्रश्न गरेकी छिन्। उनले विधेयक पास गर्ने पनि निश्चित विधि र...
शैक्षिक मेलामा कर्णालीको शिक्षाबारे बहस ३९ मिनेट अघि थाहाखबर काठमाडौं : कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा शैक्षिक मेला (कर्णाली एजुकेसन एक्स्पो) सम्पन्न भएको छ। मेलामा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक...
बीमा दाबीमा अपराधको जालो ५४ मिनेट अघि कर्पोरेट नेपाल काठमाडौं । नेपालमा बीमा व्यवसाय हुन लागेको आठ दशक हुन लाग्यो । पहिलोपटक विसं. २००४ मा नेपाल बैंकले ‘नेपाल मालचलानी तथा बीमा कम्पनी’ स्थापना गरेको थियो । हाल त्यो नेपाल इन्स्योरेन्स कम्पनीको नामबाट सञ्चालित छ । जीवन बीमा भने २०२५...
आगामी बजेटका लागि उद्योगी-व्यवसायीले दिए २३ बुँदे सुझाव ५४ मिनेट अघि कर्पोरेट नेपाल वीरगन्ज । वीरगन्जका उद्योगी–व्यवसायीले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट तथा नीति कार्यक्रममा उद्योग र व्यवसायीमैत्री नीति अवलम्बन गरिनुपर्ने सुझाव दिएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बाराको सिमरामा आज आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव...
प्रधानमन्त्रीसँगको भेटपछि शिक्षक महासंघले भन्यो- आन्दोलन जारी रहन्छ, लेनदेन गरी फर्किन आएका होइनौं १ घण्टा अघि सेतोपाटी नेपाल शिक्षक महासंघले आन्दोलन जारी राख्ने भएको छ। शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घन्टा र सभामुख देवराज घिमिरेसँग समेत शिक्षक महासंघका पदाधिकारीहरुले छलफल गरेका थिए। छलफलमा शिक्षकहरुको काठमाडौंकेन्द्रित आन्दोलन, उनीहरुका माग र विद्यालयल शिक्षा विधेयक जारी गर्ने विषयमा...
कक्षा १२ को परीक्षा स्थगित भएको छैनः राष्ट्रिय परीक्षा बोर्ड १ घण्टा अघि कर्पोरेट नेपाल भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै आज सामाजिक सञ्जालमा संप्रेषण...
पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात १ घण्टा अघि कर्पोरेट नेपाल भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने...
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय १ घण्टा अघि कर्पोरेट नेपाल बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण...
जंगली जनावरले दु:ख दिइरहेको छ, सदर चिडियाखानामा खबर गर्नुस् १ घण्टा अघि थाहाखबर काठमाडौं : जंगली जनावर घाइते, टुहुरा वा कसैले त्यसलाई दुःख दिइरहेको छ भने तत्काल खबर दिन सदर चिडियाखानाले आग्रह गरेको छ। चिडियाखानाका प्रमुख सत्यनारायण शाहका अनुसार, यस्ता घटनाको सूचना प्राप्त हुनेबित्तिकै प्रशिक्षित टोली तत्काल घटनास्थलमा पुगी ‘रेस्क्यू’ गर्छन्। ‘हामीसँग अनुभवी रेस्क्यु...
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ? १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०३...
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै १ घण्टा अघि थाहाखबर काठमाडौं : प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओली र त्यसपछि सभामुख देवराज घिमिरेसँग...
दाङमा बस दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुल्यो १ घण्टा अघि सेतोपाटी दाङको देउखुरीमा शुक्रबार बेलुकी भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ। मृतक महिला घोराही उपमहानगरपालिका – ३ की ३५ वर्षीया पुष्पा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। दुर्घटनापछि भएकै बसले च्याप्दा उनको घटनास्थलमै मृत्यु...
आजको मौसमः यी तीन प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना १ घण्टा अघि कर्पोरेट नेपाल काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका...
आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल १ घण्टा अघि थाहाखबर काठमाडौं : आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपालले शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एसिया छनोटको फाइनल खेल मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ। नेपाल यसअघि तीनवटै खेलमा जित निकाल्दै फाइनलमा पुगेको हो। आज अफगानिस्तानलाई पराजित गर्दै उपाधि जित्ने...
एनएसएलमा आज ललितपुर सिटी र धनगढीबीच प्रतिस्पर्धा १ घण्टा अघि थाहाखबर काठमाडौं : नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ। यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान...
गुडिरहेको बसमा आगलागी १ घण्टा अघि सेतोपाटी गुडिरहेको बसमा आगो लागेको छ। बाँकेको नेपालगञ्जबाट बुटवल तर्फ जाँदै गरेको प्रदेश ३-०१-००६ ख ०९८३ नम्बरको बसमा शुक्रबार बेलुका आगलागी भएको हो। नेपालगञ्ज-अगैया हुलाकी सडक खण्ड अन्तर्गत राप्तीसोनारी गाउँपालिका – ६ राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा गुडिरहेको बसमा अचानक आगलागी...
बेंग्लुरूमाथि पञ्जाबको सहज जित १ घण्टा अघि सेतोपाटी रोयल च्यालेन्जर्स बेंग्लुरूमाथि पञ्जाब किंग्सले सहज जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले बेंग्लुरूविरूद्ध ५ विकेटको जित निकालेको हो। बेंग्लुरूको एम. चिन्नास्वामी स्टेडियममा वर्षाका कारण समयमै खेल सुरू हुन नसक्दा खेल १४ ओभरमा झारिएको थियो। बेंग्लुरूले...
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य २ घण्टा अघि सेतोपाटी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो...
कमला पन्थी बनिन् सञ्चारिकाको अध्यक्ष २ घण्टा अघि थाहाखबर काठमाडौं : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्। नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भएका छन्। कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल,...