यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, रनरेटमा पछि पर्दा विश्वकप खेल्ने नेपालकाे सपना अधुरै
काठमाडौँ : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। मौसमका कारण खेल हुन नसकेपछि अंक बराबरी भए पनि रनरेटका आधारमा पछि परेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै रह्यो। शनिबार बिहान ९ बजेबाट मूलपानीको तल्लो मैदानमा प्रतियोगिता...