कहिल्यै नटुंगिने नेपालीहरूको हृदयविदारक कथा छ 'नयाँ मुगलान'मा
‘बाटो छेउको एउटा ठूल्ढुङ्गामाथि मुर्दा बाकस (कफिन ) रहेको थियो। त्यो अतीव सुन्दर बाकस हेर्दा चन्दन वा चाँप काठको भन्नु जस्तो। बाहिर टलक्क टल्किने ऐना जस्तो चिल्लो, दुई तीन ठाउँमा समात्ने पित्तलका कुन्जीसँगको थियो। माथि त्यस्को छातीमा पारेर हिरा जवहरात...