बुटवल-नारायणगढ सडक अनुगमनपछि प्रधानमन्त्री ओलीको निर्देशन- काममा ढिलाइ नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल-नारायणगढ सडक अब निर्माण सम्पन्न हुने अवस्थामा पुगेका बताएका छन्। विभिन्न कार्यक्रमका लागि शुक्रवार चितवन पुगेका प्रधानमन्त्री ओलीले समयमा निर्माण सम्पन्न नहुँदै सरकारले तीव्र आलोचना खेप्दै आएको बुटवल-नारायणगढ सडकखण्डको पछिल्लो अवस्थाबारे स्थलगत रुपमै पुगेर जानकारी लिएका...