अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल
आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। शनिबार बिहानदेखि भएको वर्षाका कारण मैदान भिजेका कारण खेल रद्द भएको हो। पानी रोकिए पनि मैदान नसुकेपछि खेल रद्द गरिएको छ। खेल रद्द भएसँगै नेपाल यू-१९ विश्वकपमा पुग्न...