गाउँपालिका अध्यक्षलाई लक्ष्य गरी गोली प्रहार
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार प्रयास भएको छ। बिहीबार राति अध्यक्ष चौधरीलाई लक्ष्य गरी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए। शौचालय गएर फर्किने क्रममा सानो हतियारबाट गोली प्रहार भएको डिएसपी...