४ वर्षअघि ओलीले बाटो शिलान्यास गर्दा बहिष्कार गरेकी मेयर दाहाल उद्घाटनमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन्। ६ लेनमा विस्तारित ६.८ किमी लामो पुलचोक–गोन्द्राङ सडकको उद्घाटन गर्न प्रधानमन्त्री केपी ओली ओली चितवन जान लागेका हुन्। ओलीले नै चार वर्ष अगाडि २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास...