आफै बिरामी स्वास्थ्य बिमा कार्यक्रमले कसरी गर्ला हाम्रो उपचार?
बेलायत र अमेरिकामा भिन्न भिन्न किसिमका स्वास्थ्य सेवा प्रणाली छन्। यी दुवै देशका सरकारले स्वास्थ्य सेवामा धेरै खर्च गर्छन्। तर उपलब्ध स्वास्थ्य सुविधालाई लिएर न बेलायती खुसी छन्, न अमेरिकी। अर्कातिर स्विट्जरल्यान्ड, सिंगापुर र जर्मनीका सरकारले तुलनात्मक रूपमा स्वास्थ्य सेवामा कम खर्च गर्छन्। तर उपलब्ध...