काश्मिरको आतंकवादी आक्रमणमा मारिएकाको परिवारमा पूर्वराजाको समवेदना
काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरको पहलगाममा केही दिनअघि भएको आतंककारी आक्रमणमा मारिएकाहरुका परिवारमा समवेदना व्यक्त गरेका छन्। पूर्वराजाका सम्वाद सचिव डा फणिराज पाठकले आज जारी गरेको विज्ञप्तिमा जारी गर्दै उक्त आक्रमणमा मारिएका एकजना नेपालीसहित हिन्दु यात्रीहरुप्रति पूर्वराजाले...