आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको पहिलो खेल रद्द
आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको बैंककस्थित एसियन एस्टिच्युट अफ टेक्नोलोजीको मैदानमा शुक्रबार विहानका लागि तय भएको खेल वर्षाका कारण टस नै नभइ रद्द भएको हो। छनोटमा नेपाल समूह 'सी' मा...