भारत–पाकिस्तान हवाई भिडन्तमा चीन र अमेरिकाको मुख्य चासो के?
पाकिस्तानले चीनमा बनेको लडाकू विमान प्रयोग गरेर फ्रान्समा बनेका भारतीय लडाकू विमान खसालेको दाबी गरेपछि अहिले सारा विश्वको ध्यान यी दुई देशको हवाई युद्धमा केन्द्रित छ। कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले बुधबार बिहान पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो। त्यस क्रममा भारतका...