भारतले पाकिस्तानविरूद्ध प्रयोग गर्यो रसियन, इसराइली र आफैले बनाएको हतियार
भारतले पाकिस्तानमाथि दुई चरण आक्रमण गरिसकेको छ। उसले बुधबार राति १:०५ देखि १:३० सम्म पाकिस्तानका नौ वटा ठाउँलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको थियो। भातरले ती ठाउँहरु आतंकवादी संगठनहरुको अखडा रहेको भनेर आक्रमण गरेको थियो। त्यसलाई जम्मू-कश्मिरको पहलगाममा २२ अप्रिलका...