सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिका–१ भूमिराज टोलका ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर यहाँ आए। डोटीमा खेती गर्न जग्गा नभएपछि यहाँ आएका खड्का दुई बिघा जमिनमा खेती गर्दै आएका छन्। सुक्खा बन्दरगाह निर्माणपछि यहाँ ठूला उद्योग...