पहिलोपटक इन्जिनियरको लाइसेन्स परीक्षा
काठमाडौँ : इन्जिनियरिङ काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरु गरेको छ। आइतवार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा इन्जिनियरिङ काउन्सिलले इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न लाइसेन्स लिन पहिलोपटक परीक्षा लिन शुरु गरेको हो। काउन्सिलले लिएको पहिलो परीक्षामा...