माओवादी केन्द्रमा जेठभर लोकमार्ग केन्द्रित अभियान
काठमाडौं : नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा जेठ १० गते जनसभा गर्ने भएको छ। जेठ २ गते बैतडीको पाटनमा शुरु हुने अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने पार्टीले...