सुरू भयो 'शिवांश: च्याप्टर १' को छायांकन
फिल्म 'शिवांश: च्याप्टर १' को छायांकन सुरू गरिएको छ। पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। 'शिवांश: च्याप्टर १' को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिनेछ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो...