गोलभेँडाको मूल्य बढ्यो, प्रतिकिलो कति?
बजारमा गोलभेँडाको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सानो गोलभेँडाको मूल्य बढेको हो। बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो र तराइ सानो गरी चार प्रकारको आउँछ। ती मध्ये ठूलो गोलभेँडा होटल तथा...