जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेका छन्: निशा डाँगी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गरिन्। ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर...