बजार घटेका बेला यी कम्पनीमा गर्न सकिन्छ लगानी
पछिल्लो समय सेयर बजार २७०० देखि २८०० विन्दुबीच रहेर तलमाथि गरिरहेको छ। बजारले स्पष्ट दिशा समात्न नसके पनि केही समयदेखि २७०० विन्दु पार गरेर तल ओर्लिन चाहिरहेको छैन। बजार घटेको यस्तो समयमा राम्रा कम्पनी छानेर लगानी गर्दा तुलनात्मक रूपमा लाभ बढी हुन...
