अरब सागरमा तैनाथ अमेरिकी विमानबाहक युद्धपोतलाई लक्ष्य गरेर इरानले हान्यो ड्रोन
अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक युद्धपोत ‘अब्राहम लिंकन’लाई लक्ष्य गरेर इरानले ड्रोन हमला गरेको छ। इरानसँगको तनाव चुलिँदै जाँदा अमेरिकाले ठूलो संख्यामा लडाकू विमान र सैनिकसहितको युद्धपोत एक साताअघि हिन्द महासागर हुँदै इरानतर्फ परिचालन गरेको थियो। उक्त युद्धपोत अरब सागर...
