ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बा, म बिहे गर्दिनँ!

६ मिनेट अघि   सेतोपाटी

कविता मलाई थाहा छ बिहे यहाँ दुई मनको भेट होइन दुई हैसियतको सम्झौता हो। कुन्डली मिल्ने नातासँग  अन्य निश्चल प्रेमहरू पराजय हुन पुग्छन्। कुण्डली मिलाउनकै लागि बा! म बिहे गर्दिनँ। आज फेरि सुनको भाउ बढ्यो। खुसी होइन, छोरी भएका घरमा...

नेपालको समूहमा रहेको वेस्ट इन्डिजले स्कटल्याण्डलाई दियो १८३ रनको लक्ष्य

४१ मिनेट अघि   सेतोपाटी

नेपालको समूहमा रहेको वेस्ट इण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ। आइसिसी टी-२० विश्वकप अन्तर्गत शुक्रबार कोलकाताको इडेन गार्डेनमा भएको खेलमा स्कटल्याण्डले टस जितेर बलिङ रोजेको वेस्ट इण्डिजले ५ विकेट गुमाउँदै १८२ रन बनाएको हो। वेस्ट इण्डिजका लागि शिम्रोन हेटमायरले...

टी-२० विश्वकपको पहिलो खेलमै एसोसिएट टिम नेदरल्यान्ड्सले पाकिस्तानलाई दियो कडा टक्कर

४६ मिनेट अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गरेको छ। खेलको अन्तिमतिर हारको नजिक पुगेको पाकिस्तानलाई फहीम असरफले विष्फोटक ब्याटिङ गर्दै उद्धार गरे। यो खेल पहिलो खेल भए पनि उद्घटान खेल भने भारत...

त्यसो भएपछि बच्चा कसरी हुन्छ!'

४७ मिनेट अघि   सेतोपाटी

एउटा निजी अस्पतालको स्त्रीरोग कक्ष अगाडि पचपन्न-साठी वर्षकी जस्ती देखिने आमा र चौबिस-पच्चीस वर्षकी देखिने छोरी हातमा मेडिकल फाइल बोकेर उपचारको पालो कुरेर बसेका हुन्छन्। केहीबेरमै भित्रबाट छोरीको नाम बोलाइयो र उनी हतार हतार उपचार कक्षतर्फ लागिन्। कक्षभित्र पस्नासाथ कर्मचारीले...

निर्वाचनका कारण सर्‍यो ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’

५३ मिनेट अघि   सेतोपाटी

‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सरेको छ। इटहरीमा फागुन ७ गते हुने तय भएको अवार्ड निर्वाचन आचारसंहिताका कारण एक महिनापछि सरेको हो। कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित नयन मिडिया फाउन्डेसनले आयोजना गर्ने ‘कोशी एक्सिलेन्स...

अभिनेता थापाको योगदान इतिहासमा सदा अमिट रूपमा अंकित रहनेछ- कांग्रेस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले वरिष्ठ अभिनेता सुनिल थापाको निधनमा दुःख व्यक्त गरेको छ। शनिबार कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ती जारी गरी ६८ वर्षीय अभिनेता थापाको निधनप्रति गहिरो दुःख व्यक्ति गरेको हो। 'चार दशकभन्दा बढी समयसम्म अभिनय, मोडलिङ, खेलकूद तथा चलचित्र उद्योगका...

अन्नपूर्ण केबलकारमा सराङकोट उक्लँदै पोखरा नियाल्दाको मज्जा!

१ घण्टा अघि   सेतोपाटी

पोखरा गएपछि पुगिने पहिलो गन्तव्य हो, फेवाताल। फेवाको किनारमा सेल्फी खिचेर मख्ख पर्ने हामी पूरै फेवाताल एकैपटकमा देख्न पाए कति रमाउँला? यही कुतूहलता पूरा गर्दै पोखरा उपत्यका र आसपासको दृश्यावलोकन गर्ने रहरले सराङकोट जाने निधो गरियो।  पोखराको काखमा लमतन्न सुतेको फेवाको...

भदौ २४ गते जलाइएको कोटेश्वरको भाटभटेनी आयो सञ्चालनमा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।  जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबारदेखि पुनः सञ्चालनमा आएको हो। भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा फेरि भदौ...

अनि! बा-आमा खै त?

२ घण्टा अघि   सेतोपाटी

'हुन्न हुन्न! काँ माइत लैजाने!' चन्द्रे घरको आँगनमा मास्टर काकासँग।  'अब त्यै भन्छन् त तेरो आमाले के गर्छस् त चन्द्रे !' मास्टर।  'काँ हुन्छ काका!  अब गु, मुत सबै सोर्न पर्छ, कोले स्याहार गर्छ माइतमा? आमालाई लागेको मात्र हो। मामा पो...

तयार भयो मतपेटिका, पठाइँदैछ जिल्ला-जिल्लामा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आउन एक महिनाभन्दा कम समय बाँकी छ। फागुन २१ गते हुने मतदान स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको तयारी तीव्र छ।  निर्वाचन आयोग आचारसंहिता पालनाको अनुगमन गरिरहेको छ।  सँगै मतपत्र र छपाइको काम पनि तीव्रताका साथ अगाडि बढिरहेको...

काठमाडौं निर्वाचन कार्यालयले सम्झायो आचारसंहिता, दियो चेतावनी

२ घण्टा अघि   सेतोपाटी

जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिताबारे स्मरण गराएको छ। शनिबार सूचना जारी गर्दै कार्यालयले मतदानभन्दा १७ दिन अघिदेखि मात्रै प्रचार प्रसार तथा घरदैलो गर्न पाइने र यसबारेमा पटक पटक छलफल, अन्तरक्रिया र सूचना प्रकाशन समेत गरेर जानकारी...

हरेक दिन मेला लागेजस्तो देखिने तीनकुने चौर! (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको तीनकुने चौर अहिले स्थानीय गतिविधिको केन्द्र बनेको छ।  राजधानी काठमाडौंको एउटा  खुला सार्वजनिक स्थलका रूपमा चिनिँदै आएको यहाँ विगतदेखि नै खेलकुद, मेला र सामाजिक जमघट लगायतका विविध गतिविधि हुँदै आएका छन्। तीनकुने चौरमा पुगेर रोकिने हो भने हरेक दिनजसो...

नेपाल पर्यटन बोर्डमा 'कोन्ज्योसोम भारदेउ' फोटो प्रदर्शनी

३ घण्टा अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डको आयोजनामा ललितपुरको पर्यटकीय क्षेत्र कोन्ज्योसोम भारदेउको सौन्दर्य झल्काउने फोटो प्रदर्शनी सुरू भएको छ। बोर्डको नियमित कार्यक्रम '#photoNepal' अभियान अन्तर्गत यो प्रदर्शनी भएको हो। शुक्रबारदेखि सुरू भएको प्रदर्शनी माघ २५ सम्म भृकुटीमण्डपस्थित पर्यटन बोर्डको परिसरमा चल्ने प्रदर्शनीमा कोन्ज्योसोम क्षेत्रका प्राकृतिक दृश्य,...

अभिनेता थापाको निधनमा प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएका छन्। अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते...

तीन एजेन्डामा छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान साढे ८ बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन्। कार्यसम्पादन समितिका अधिकांश सदस्यहरू निर्वाचनका सिलसिलामा काठमाडौं बाहिर रहेकाले जुम मार्फत बैठक गर्न लागेको उनले...

मानसिक रोग पनि निको हुन्छ र?

४ घण्टा अघि   सेतोपाटी

धेरै जनाले मलाई सोध्‍नुहुन्छ, मानसिक रोग पनि निको हुन्छ र? यो लेखमा आज यही प्रश्‍नको जबाफ पर्गेल्ने प्रयास गरेको छु। कुनै पनि रोग लाग्यो भन्ने थाहा पाएपछि हाम्रो मनमा स्वाभाविक रूपमा उठ्ने प्रश्‍न हो, यो रोग निको होला त? तथापि...

जबरजस्ती करणी मुद्दामा भुपेन्द्रसिंह ठगुन्ना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

जबरजस्ती करणी सम्बन्धी कसूर मुद्दामा फरार रहेका प्रतिवादी भुपेन्द्रसिंह ठगुन्नालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति प्राएपछि खोजतलासको क्रममा खटिएको प्रहरी टोलीले बिहीबार काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट ठगुन्नालाई पक्राउ गरेको प्रहरी उपरीक्षक मनोहर...

नेपालको 'स्विट्जरल्याण्ड'ले पर्खिरहेको छ पर्यटक (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

’स्विट्जरल्यान्ड अफ नेपाल' को उपनामले परिचित जिरी दोलखा जिल्लाको प्रमुख पर्यटन गन्तव्य हो। हरियाली डाँडाकाँडा, खुला फाँट, परम्परागत बस्ती र चिसो हावापानीले भरिएको जिरी पर्यटकको आगमनको प्रतिक्षामा छ। एक समय सगरमाथा आरोहणतर्फ जाने विदेशी पर्यटकहरूको प्रमुख प्रवेशद्वार मानिएको जिरीमा अहिले पर्यटक...

सम्भावनाको महासागर–सुदूरपश्चिम

५ घण्टा अघि   सेतोपाटी

नेपाललाई प्रायः प्राकृतिक सौन्दर्यको देशका रूपमा चिनिन्छ। हिमाल, पहाड र तराईको अनुपम संगम भएको यो मुलुकभित्र पनि सुदूरपश्चिम प्रदेश एउटा यस्तो भूभाग हो, जसले नेपालकै सौन्दर्य र सम्भावनालाई अझ गहिरो अर्थ दिन्छ। ‘नेपाल स्वर्गको एक टुक्रा हो’ भन्ने भनाइलाई आत्मसात् गर्ने...

ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

६ घण्टा अघि   सेतोपाटी

भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो।...

पहाडका मतदाता खोज्दै तराईमा उम्मेदवार

६ घण्टा अघि   सेतोपाटी

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै जाँदा लुम्बिनी प्रदेशका पहाडी जिल्लाका उम्मेदवार मतदाता फकाउन तराईका जिल्ला झर्न थालेका छन्। लुम्बिनी प्रदेशका पहाडी जिल्लाका गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठानका उम्मेदवार मतदातासँग भेटघाट र आफ्नो पक्षमा मतदाता फकाउन तराईका...

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

६ घण्टा अघि   सेतोपाटी

यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’ आज सम्पन्न भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा सैनिक मुख्यालयमा आज आयोजित समारोहमा प्रतियोगिताको प्रधानसेनापति अशोकराज सिग्देलले उद्घाटन गरे। प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा...

३० अर्ब लगानी, वार्षिक १६ करोड जोरको क्षमता‍‍– तैपनि किन छैन राज्यको चासो?

६ घण्टा अघि   सेतोपाटी

स्वदेशी जुत्ताचप्पल (फुटवेयर) उद्योग कुल क्षमताको झन्डै एकतिहाइमा चलिरहेका छन्। तर अवैध आयात करोडौं जोरमा भइरहेको छ। एकातिर आफ्ना उद्योग पूर्ण रूपमा सञ्चालन नहुने, अर्कोतिर अवैध आयात निरन्तर उकालो लाग्ने अवस्था छ। भारतसहित विश्व बजारमा फुटवेयर उद्योग तीव्रतर रूपमा बढिरहेको छ। हाम्रा उद्योग...

सुनिल थापाको निधनमा राजेश हमालले भने– तपाईंको अभाव कहिल्यै पूरा हुन सक्दैन

६ घण्टा अघि   सेतोपाटी

अभिनेता सुनिल थापाको निधनमा कलाकारदेखि सर्वसाधारणहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। अभिनेता राजेश हमालले सुनिल थापा एक असाधारण सहकर्मी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, 'सुनिल, तपाईं एक असाधारण सहकर्मी हुनुहुन्थ्यो। तपाईंको अभाव कहिल्यै पूरा हुन...