इलन मस्कले गरे अमेरिका पार्टी गठनको घोषणा
टेस्ला र स्पेस एक्सका मालिक इलन मस्कले नयाँ पार्टी गठन भएको घोषणा गरेका छन्। शनिबार उनले 'अमेरिका पार्टी' गठन भएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको...