'८८४८ मःम यसरी चल्यो, जीवनमा फर्केर हेर्नु परेन'
अस्ट्रेलियाको ब्रिसबेनमा छ '८८४८ मःम'। सगरमाथाको उचाइलाई जोडेर नाम राखिएको यो रेस्टुरेन्टका सञ्चालक हुन् होम प्यासी। लमजुङ मूलघर भएका होमले सन् २०१८ मा यो रेस्टुरेन्ट खोलेका थिए। ८८४८ मःम अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न ठाउँमा फैलिसकेको छ। यही वर्षदेखि भारतमा पनि फैलिँदैछ। 'यो वर्ष भारतमा...
