लगनखेल न्हु पोखरीसँग पार्क बन्ने
ललितपुर महानगरपालिका- ५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा पार्क निर्माण हुने भएको छ। स्विस सरकार विकास सहयोग एसडिसीको प्राविधिक सहयोगमा पोखरीको पूर्वतर्फको खाली स्थानमा पार्क निर्माण गर्न लागिएको महानगरले जनाएको छ। पार्क निर्माण सम्बन्धि समझदारीपत्रमा आइतबार नगर प्रमुख चिरीबाबु महर्जन र...
