ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'धागोले बाटेको' को चर्चाबीच 'राम नाम सत्य' ले ल्यायो नयाँ गीत (भिडिओ)

५ मिनेट अघि   सेतोपाटी

फिल्म 'राम नाम सत्य' को दोस्रो गीत 'हुम्लाको लिमी' सार्वजनिक भएको छ। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको गीत बिहीबार ओएसआर डिजिटल युट्युबमा सार्वजनिक गरिएको हो।  यसको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता विराज भट्ट र नव अभिनेत्री खुशी...

दुई जना भ्लगरलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

२३ मिनेट अघि   सेतोपाटी

नगरकोट जाने बाटोमा दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।  कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन्। केही...

आत्महत्या दुरूत्साहन मुद्दामा श्रीमान पक्राउ

२५ मिनेट अघि   सेतोपाटी

दुई सन्तानसहित आमाले भेरी नदीमा हाम फालेको घटनामा श्रीमान विरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्तापछि पक्राउ परेका छन्।   सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले चैत १ गते ११ वर्षीया छोरी र पाँच वर्षका छोरा सहित भेरी नदीमा हामफालेको...

सनी देओलको 'बोर्डर २' शुक्रबारदेखि ओटिटीमा

३६ मिनेट अघि   सेतोपाटी

बलिउडको चर्चित वार ड्रामा फिल्म 'बोर्डर २' अब ओटिटीमा स्ट्रिमिङ हुने भएको छ। गत माघमा थिएटरमा रिलिज फिल्मले दर्शकको मन जित्दै विश्वभर ४ सय करोड भारूभन्दा बढी कमाइ गरेको थियो।  थिएटरमा नहेर्ने दर्शकका लागि लक्षित गर्दै अब यो फिल्म ओटिटी...

अध्यागमन विभागले एन्फालाई भन्यो– पर्टकक भिसामा रहेका विदेशीलाई नखेलाउनु

४२ मिनेट अघि   सेतोपाटी

अध्यागमन विभाले पर्यटकीयमा भिसामा नेपाल आएका विदेशलाई कुनै खेलमा सहभागी नगारउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ।  नियमविपरित पर्यटक भिसामा रहेका खेलाडीलाई खेलाइएको पाइएमा कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ।  पर्यटन भिसमा रहेका विभिन्न देशका खेलाडीले...

प्रमाणपत्र लिएपछि सामूहिक तस्बिर खिचाउँदै नवनिर्वाचित समानुपातिक सांसदहरू (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन्। बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो। प्रमाणपत्र वितरण कार्यक्रम बहादुर भवनस्थित आयोगको प्रांगणमै भएको थियो। प्रमाणपत्र लिएपछि नवनिर्वाचित सांसदहरूले सामूहिक तस्बिरहरू खिचाएका छन्। आयोगका...

पति डेनियल वेबरसँग नेपाल घुमघाममा सन्नी लियोनी

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री तथा मोडल सन्नी लियोनी नेपाल घुमघाममा आएकी छिन्। उनी आफ्ना पति डेनियल वेबरसँग नेपाल आएकी हुन्।  डेनियलले बुधबार एक्स (ट्वीटर) मा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका छन्। उनले तस्बिरको क्याप्सनमा नेपाल उल्लेख गरे पनि कुन ठाउँ हो खुलाएका...

चैत १२ गतेदेखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल

१ घण्टा अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ।  आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल...

शपथबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्दै संघीय संसद सचिवालय

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालयले सांसदहरूको सपथग्रहणबारे दलका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ। छलफलका लागि सचिवालयले ६ वटा दलका प्रतिनिधिलाई डाकेको हो। दिउँसो २ बजे दलका प्रतिनिधिसँग सचिवालयले छलफल गर्न लागेको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा राष्ट्रिय दल...

आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद

१ घण्टा अघि   सेतोपाटी

महिला सांसद सन् २०१५ मा रजनी श्रेष्ठको जीवनमा नसोचेको मोड आयो। उनको घाँटीमा मासुका डल्ला देखिन थालेका थिए। त्यति बेला ३३ वर्ष पुगेकी रजनी उपचारका लागि नेपालदेखि भारतका अस्पताल धाउन थालिन्। दुई वर्षसम्म यो समस्याले दु:ख दिएपछि उनले शारीरिक व्यायाम गर्ने...

समानुपातिक सांसदहरूले लिए प्रमाण पत्र (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन्। बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो।  प्रमाणपत्र वितरण कार्यक्रम बहादुर भवनस्थित आयोगको प्रांगणमै भएको थियो।  आयोगका सचिव कृष्ण बहादुर राउतले सांसदहरूलाई प्रमाण पत्र दिएका...

युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद बिक्री गर्ने

२ घण्टा अघि   सेतोपाटी

युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यस...

'धुरन्धर २' ले पेड प्रिभ्यूमा कमायो ७५ करोड भारू, बिहीबारदेखि विश्वव्यापी रिलिज

२ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' अर्थात 'धुरन्धरः द रिभेन्ज' ले पेड प्रिभ्यूबाट ठूलो आम्दानी गरेको छ। फिल्मले पेड प्रिभ्यूमार्फत विश्वभर ७५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मको बुधबार साँझ विश्वभरका चुनिएका हलहरूमा सशुल्क प्रिभ्यू शो...

सभापतिबाट राजीनामा दिँदा के लेखे गगन थापाले?

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उठेका आफूसहित सबै पदाधिकारी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्। चुनावी समीक्षालगायत विषयमा छलफल गर्न केन्द्रीय...

समानुपातिक सांसदहरूलाई दिइँदै प्रमाण पत्र (लाइभ)

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइएको छ। निर्वाचन आयोगले आज कार्यालयमा कार्यक्रम गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराएको हो। प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने...

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा धर्ना

३ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा पनि धर्ना दिएका छन्।  बिहीबार बिहान साढे ८ बजे चितवनका युवाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्।  उनीहरूले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा...

निर्वाचनमा उत्कृष्ट काम गर्ने ६९ जना प्रहरी पुरस्कृत (सूची)

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६९ जना प्रहरी पुरस्कृत भएका छन्। आइजिपी दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्। पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै आइजिपी...

सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!

३ घण्टा अघि   सेतोपाटी

सिस्ने हिमाल (परिवर्तित नाम) गाउँबाट भागेर काठमाडौंमा न्याय खोज्न आएको सात वर्ष बित्यो। हामीले मंगलबार ललितपुरको एउटा चिया पसलमा भेट्नेबित्तिकै सिस्ने हिमालले खरानी रङको ब्यागबाट दोबारिएको 'ए-फो' साइजको एउटा फाइल झिकिन्। त्यो फाइल हो, १२ वर्षदेखि उनले कुरिरहेको अन्तिम फैसला।...

दुई दिनमा प्रतितोला ७६ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ।  बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र आज प्रतितोला पाँच हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ घटेको हो।  नेपाल सुनचाँदी व्यवसायी...

गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

४ घण्टा अघि   सेतोपाटी

कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको...

मेसीले पूरा गरे ९०० करिअर गोल : ऐतिहासिक सफलताका केही रोचक तथ्य

४ घण्टा अघि   सेतोपाटी

अर्जेन्टाइन सुपरस्टार लिओनल मेसी व्यावसायिक फुटबलको इतिहासमा ९०० गोल गर्ने विश्वकै दोस्रो खेलाडी बनेका छन्। बुधबार इन्टर मियामी र नासभिल एससीबीच भएको खेलमा गोल गर्दै उनले यो ऐतिहासिक सफलता हात पारेका हुन्। ३८ वर्षीय फरवार्ड मेसीले अमेरिकाको टेनेसीस्थित जियोडिस पार्कमा...

इरानसँग युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलरभन्दा बढी बजेट

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग युद्ध सञ्चालनका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। इरानसँगको युद्ध सुरू भएको तेस्रो साता बित्नै लाग्दा रक्षा मन्त्रालयले २०० अर्ब डलरभन्दा बढी बजेट माग गर्दै ह्वाइट हाउसलाई प्रस्ताव पठाएको अमेरिकी पत्रिका द...

च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न कुन कुन टोली भिड्दैछन्?

४ घण्टा अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब बार्सिलोना अन्तिम आठमा पुगेका छन्।  बुधबार राति भएको खेलमा लिभरपुलले टर्किस क्लब गालातासारयलाई ४-० ले हरायो। पहिलो लेगमा १-० ले पराजित भए पनि बार्सिलोना समग्रमा ४-१ ले अन्तिम आठमा पुग्यो।  यता...

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ घण्टा अघि   सेतोपाटी

रघुगंगा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो। आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध...