बालेनको टिमबाट थपिएका पदाधिकारी किन छैनन् रास्वपा सचिवालय बैठकमा?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक अहिले बसिरहेको छ। समानुपातिक तर्फको सांसद सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बसिरहेको छ। बैठकमा सभापति रवि लामिछाने भर्चुअल रूपमा सहभागी छन्। उनी स्वास्थ्यका कारण बैठकमा जान सकेका छैनन्। त्यस्तै बैठकमा निर्वाचनअघि...
