फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ ३४८४ उम्मेदवार, कुन उमेर समूहका कति?
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३४८४ जना उम्मेदवार मैदानमा छन्। मंगलबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। आज उम्मेदवारविरूद्ध उजुरी गर्ने कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेरसमूहका कूल ५३८ उम्मेदवार छन्। त्यसमध्ये २९४ जना...
