'वसन्त' नचलेपछि प्रकाशले आगामी दुई फिल्मका निर्मातालाई पठाएका थिए एउटै सन्देश
गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो निर्देशनमा बनेको फिल्म 'वसन्त' ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न नसकेपछि आफूले साइन गरेर बसेका दुई फिल्मका निर्मातालाई एउटै सन्देश पठाएको बताएका छन्। बिहीबार फिल्म 'परालको आगो' को ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै प्रकाशले...
