मधेश प्रदेशमा धान उत्पादन विस्तार गर्ने तयारीमा आरजु राइस मिल
आरजु राइस मिलले आफ्नो उत्पादन क्षेत्र विस्तार गर्दै मधेश प्रदेशमा पनि धान उत्पादन सुरू गर्ने सम्भावनाबारे छलफल अघि बढाएको छ। यसअघि मोरङ, सुनसरी र झापामा किसानसँग सहकार्य गर्दै आएको कम्पनीले अब मधेशमा पनि सोही मोडल लागु गर्ने तयारी गरेको हो। आरजु...
