मनसुन पूर्वको वर्षाले घटायो वन डढेलो
हरेक वर्षको चैत महिनामा वन डढेलोको उच्च जोखिम हुन्छ। तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र भयो। मनसुनपूर्व नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो। वन तथा भू–संरक्षण विभागले...
