ललितपुर महानगरलाई ११ थान 'फोटोन टिएम१' हस्तान्तरण
नेपालमा फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लू वृद्धिले फोटोन टिएम१' इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। देशको दिगो सहरी पूर्वाधारतर्फको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल गर्दै कस्टमाइज गरिएका 'फोटोन टिएम१' इलेक्ट्रिक वेस्ट कलेक्सन भेहिकलका ११ युनिटहरू ललितपुर महानगरपालिकालाई...
