२९ खर्ब नाघ्यो सार्वजनिक ऋण, ९ महिनामा साढे ३ खर्ब उठाइयो
नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ३३ अर्ब ७९ करोड पुगेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १३ खर्ब ८८ अर्ब छ। वैदेशिक ऋण...
