आयात प्रतिबन्धपछि अवैध रूपमा भित्रिँदै केरा, मूल्य दोब्बर
अहिले बजार केराको मूल्य आकासिएको छ। गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य दोब्बरले बढेको फलफूल व्यवसायीहरू बताउँछन्। गत वर्ष औसतमा १५० रूपैयाँ दर्जन पाइने केराको होलसेल मूल्य अहिले २२५ रूपैयाँ पुगेको कुलेश्वरका फलफूल व्यवसायी अमर बानियाँले बताए। 'होलसेल मूल्यकै...
