ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एउटा पुरानो मोबाइलले खोल्यो गोलीकाण्डको रहस्य

४८ सेकेन्ड अघि   सेतोपाटी

प्यूठानमा चैत २९ गते भएको एक गोलीकाण्डमा एउटा साधारण मोबाइलबाट अभियुक्तको पहिचान खुलेको प्रहरीले जनाएको छ। पुरानो डिजाइनको कि-प्याडवाला उक्त मोबाइल घटनास्थलमै फेला परेको थियो। त्यो रात करिब ११ बजेतिर प्यूठानको गौमुखी गाउँपालिका–४ सुंगुरखालस्थित चुपाल सामुदायिक वनमा गोली चल्दा एक जनाको मृत्यु...

संसदीय समिति सभापतिमा धमाधम उम्मेदवारी दर्ता (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

संसदीय समिति सभापति पदमा आज दिउँसो उम्मेदवारी दर्ता भइरहेको छ। दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय छ। सार्वजनिक लेखा समिति सभापति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने भएको छ। सांसद भरतबहादुर खड्काले उम्मेदवारी दिन लागेका हुन्। सत्तारूढ रास्वपा,...

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाएको रिट दर्ता नहुने

२२ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै पेस भएको रिट दर्ता नहुने भएको छ। सर्वोच्च प्रशासनले दरपीठ आदेश गर्ने निर्णयविरूद्धको निवेदन बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो। उक्त इजलासले सर्वोच्च प्रशासनकै दरपीठ आदेशलाई सदर गरेको हो। अधिवक्ता...

तुलना!

२७ मिनेट अघि   सेतोपाटी

आरम्भमा— कुनै मापन थिएन न उचाइ, न गहिराइ, न कोही माथि, न कोही तल मात्र अस्तित्व थियो— अपरिमेय, निर्विकल्प। तर एकदिन चेतनाले आँखा खोल्यो, र पहिलो पटक आकाशलाई दुई भागमा बाँड्यो— ‘मेरो’ र ‘अरूको।’ त्यही क्षण तुलनाको जन्म भयो। ऊ...

भरतबहादुर खड्कालाई लेखा समिति सभापति उम्मेदवार बनाउँदै कांग्रेस

४१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा सांसद भरतबहादुर खड्कालाई उम्मेदवार बनाउने तयारी गरेको छ। सांसद भीष्मराज आङ्देम्बेले खड्कालाई सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवार बनाउन लागिएको जानकारी दिए। आज संसदीय समिति सभापतिहरूको मनोनयन दर्ताको कार्यक्रम छ भने निर्वाचन शुक्रबार...

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

४२ मिनेट अघि   सेतोपाटी

बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ। उद्धार गरिएका सबै स्वदेश फर्केका छन्। विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो। दूतावासका अनुसार आकर्षक रोजगारी पाइने...

व्यवहारमा नजोडिएको सिकाइ!

५० मिनेट अघि   सेतोपाटी

एकजना शिक्षक कक्षा २ मा व्यक्तिगत सरसफाइ विषयमा शिक्षण गरिरहेका थिए। विद्यार्थीलाई व्यक्तिगत सरसफाइ बारे बताउँदै शिक्षकले भने, ‘हामीले व्यक्तिगत सरसफाइ गर्न दैनिक कपाल कोर्नुपर्छ, नङ काट्नुपर्छ, ब्रस गर्नुपर्छ, साबुन पानीले हातमुख धुनुपर्छ। बुझ्यौ?’  विद्यार्थीले एकैसाथ लय मिलाएर भने ‘बुझ्यौ...

सभामुख भेट्न पुगे प्रतिपक्षी दलका सांसदहरू (तस्बिरहरू)

५९ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दलसहित प्रतिपक्षी दलका सांसदहरू सभामुखलाई भेट्न गएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सांसदहरू आज सभामुख डिपी अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका हुन्। कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बेलगायत, नेकपा एमालेका सांसद पद्मा अर्याल र नेकपाका सांसद...

शीतझैँ बिलाउने जीवन!

१ घण्टा अघि   सेतोपाटी

जिन्दगी भनेकै शीतको थोपा न हो, बिहानीको शीतझैँ सर्वत्र छरिन्छ— केही क्षण घाममा टल्किन्छ अनि केही समयमै बिलाउँछ। बिहानीको शीतझैँ हो यो जीवन— घामको एक हल्का स्पर्शले जसरी शीतको अस्तित्व हराउँछ, त्यसरी नै, यो जीवन पनि हराउन सक्छ। तैपनि हामी...

रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समिति सभापति पदमा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ। संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। रास्वपा संसदीय दल बैठकले सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरेको हो।...

भिजिट भिसामा युएई जाने नेपालीको राहदानीमा 'रोजगार निषेध' लेखिएकोबारे के भन्यो अध्यागमनले?

१ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'Employment is strictly prohibited. Visit till 10/6/2026' भन्ने उल्लेख गरिएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति अध्यागमन विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले बिहीबार जारी...

तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य सम्झौता

१ घण्टा अघि   सेतोपाटी

आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच सहकार्य सम्झौता भएको छ। बुधबार सम्पन्न उक्त सम्झौताले दुवै संस्थाबीच शैक्षिक आदानप्रदान, संयुक्त अनुसन्धान र सेवा प्रवाहलाई संस्थागत रूपमा अघि...

रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्। बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको एक सांसदले बताए। त्यस्तै प्रकाशचन्द्र परियारलाई सचेतक नियुक्त गरिएको छ। बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित हुन्।...

संसदीय समिति सभापति बन्न मानेनन् रास्वपा सांसद मनिष झा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सांसद मनिष झा संसदीय समिति सभापति उम्मेदवार हुन मानेका छैनन्। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा रास्वपा संसदीय दल बैठक बसिरहेको छ। उनी बैठकमा पनि उपस्थित छैनन्।  एक सांसदले दिएको जानकारीअनुसार उनी जनकपुरधाममा छन्।...

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको उम्मेदवार टुंग्याएको छ। बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले सार्वजनिक लेखा समितिमा पनि उम्मेदवारी दिने भएको छ। विगतमा प्रतिपक्षी दललाई उक्त समितिको...

प्रियंका कार्की निर्माता रहेको 'मास्टरनी' कहिले हुँदैछ रिलिज?

२ घण्टा अघि   सेतोपाटी

आयंका फिल्मस्को पहिलो फिचर फिल्म 'मास्टरनी' को पहिलो झलक सार्वजनिक गरिएको छ।  भारतीय निर्देशक सुवेन्दु घोषद्वारा निर्देशित फिल्मको पहिलो झलकमा अभिनेत्री प्रिंयका कार्कीलाई केन्द्रमा राखिएको छ।  यो फिल्म क्राइम थ्रिलर–मर्डर मिस्ट्री जनरामा निर्माण भएको हो। फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद...

इरानले अमेरिकामा विश्वकप खेल्ने पक्का भएको फिफाको दाबी

२ घण्टा अघि   सेतोपाटी

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसै वर्ष अमेरिकामा हुने विश्वकप फुटबल खेल्न इरानी टोली ‘पक्का आउने’ बताएका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खेलकुद र राजनीति फरक कुरा भएको र इरानले प्रतियोगितामा सहभागिता जनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘खेलकुद राजनीतिभन्दा...

कांग्रेस संसदीय दल कार्यालयमा विपक्षी दलहरूको छलफल (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्। संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ। उम्मेदवारी दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस कार्यालयमा विपक्षी...

जमानीमा छुटेका ओली–लेखकको अनुसन्धान अब के होला?

२ घण्टा अघि   सेतोपाटी

भदौ २३ को घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक छुटिसकेका छन्। अब उनीहरूमाथि अनुसन्धान के होला, कसरी अघि बढ्ला भन्ने चासोको विषय बनेको छ। सामान्यतया ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा कोही नियन्त्रणमा रहेको...

सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरबाट सरकारी सही छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।  पक्राउ पर्ने तीनै जना सल्यानका हुन्। सल्यानको बागचौर नगरपालिका–२ बागचौरका २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षकै राजन...

हर्मुजमा ओमानतर्फको जलमार्गबाट आवतजावत खुला गर्ने इरानको प्रस्ताव

२ घण्टा अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुजमा ओमानतर्फको जलमार्गबाट अवरोध रहित आवतजावत गर्न दिने प्रस्ताव अघि सारेको खुलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका सँग वार्ताका क्रममा इरानले ओमानतर्फको जलमार्गबाट विना अवरोध तेल ट्यांकर र समुद्री जहाजहरू आवत जावत गर्न दिने प्रस्ताव...

संसदीय दल बैठकका लागि रास्वपा सांसदहरू सिंहदरबारमा (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरू भएको छ।  सिंहदबारस्थित संसदीय दल कार्यालयमा संसदीय दलको बैठक सुरू भएको हो।  दलको बैठकमा भाग लिन सांसदहरू सिंहदरबार पुगिसकेका छन्।  दल नेता एवम् प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, रास्वपा सभापति रवि लामिछाने सहित...

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल

२ घण्टा अघि   सेतोपाटी

धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन्।  समाजको तेस्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।  उत्तरी धादिङस्थित गंगाजमूना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन्। दाहाल रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली...

तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य सम्झौता

२ घण्टा अघि   सेतोपाटी

आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धान विस्तार गर्ने लक्ष्य सहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच सहकार्य सम्झौता भएको छ।  बुधबार सम्पन्न उक्त सम्झौताले दुवै संस्थाबीच शैक्षिक आदानप्रदान, संयुक्त अनुसन्धान र सेवा प्रवाहलाई संस्थागत रूपमा...