एमाले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल
नेकपा एमाले राष्ट्रिय सभा दल नेतामा प्रेम दंगाल चयन भएका छन्। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्रीका अनुसार बिहीबार बिहान बसेको संसदीय दल बैठकमा संसदीय दल नेता रामबहादुर थापा बादलले राष्ट्रिय सभामा आफ्नो प्रतिनिधि तोकेका हुन्। ‘संसदीय दल नेताले राष्ट्रिय सभामा प्रतिनिधि...
