ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उपसभामुख निर्वाचन चैत २७ गते हुने

४ मिनेट अघि   सेतोपाटी

उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्। चैत २२ गते सभामुख निर्वाचन भएको थियो। प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख...

उपत्यकामा चैते झरी (तस्बिरहरू)

१३ मिनेट अघि   सेतोपाटी

देशभर अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। यसको प्रभावका कारण काठमाडौं उपत्यका सहित देशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा...

फेरि २८ सय माथि उक्लियो नेप्से, कारोबार रकम पनि बढ्यो

२१ मिनेट अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ। नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा बन्द भएको छ। यसदिन नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ३१ करोड रूपैयाँको...

इरान पुनर्निर्माणका लागि सहायता गर्ने ट्रम्पको घोषणा

२९ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अब पुनर्निर्माणमा लाग्न सक्ने बताएका छन्। बुधबार बिहान युद्धविरामपश्चात ट्रुथ सोसियल अकाउन्टमार्फत ट्रम्पले आजको दिनलाई विश्व शान्तिका लागि महत्त्वपूर्ण दिनका रूपमा वर्णन गर्दै अब इरान पुननिर्माणमा जुट्न सक्ने बताएका हुन्। इरानको पुनर्निर्माणका लागि अमेरिकाले पनि...

'कमेडी दरबार ३' मा दीया मास्के रानी, नयाँ कमेडियन पनि थपिए

२९ मिनेट अघि   सेतोपाटी

दर्शकमाझ लोकप्रिय हास्य टेलिभिजन शो 'कमेडी दरबार' को तेस्रो सिजन प्रसारण तयारीमा छ। यसपटक अझ भव्य सेट, नयाँ प्रस्तुति शैली र विविधतापूर्ण सामाग्रीसहित शो दर्शकमाझ आउन लागेको निर्माण पक्षले जनाएको छ। शोमा महाराजाको रूपमा मनोज गजुरेल र महारानीको रूपमा गौरी...

बढ्यो सार्वजनिक यातायात भाडादर

३७ मिनेट अघि   सेतोपाटी

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि सरकारले सवारी साधनको भाडादर पनि समायोजन गरेको छ। सरकारले वैज्ञानिक सूचकअनुसार भाडा समायोजना गरेको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए। उनका अनुसार यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ ले वृद्धि भएको छ पहाडी क्षेत्रका...

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो

५२ मिनेट अघि   सेतोपाटी

एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै आफ्ना प्रिपेड ग्राहकहरूका लागि आकर्षक अनलिमिटेड कम्बो प्याक सञ्चालनमा ल्याएको छ। नयाँ वर्ष २०८३ को अवसर पारेर सञ्चालनमा ल्याइएको यस प्याकमा अनलिमिटेड डेटा, अनलिमिटेड कल र प्रशस्त एसएमएस सेवालगायत आकर्षक सुविधाहरू रहेको छन्...

कांग्रेस-एमालेबीच पूर्व सहमतिअनुसार प्रदेशहरूमा सरकारको नेतृत्व परिवर्तन हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा प्रदेशहरूमा सरकार छ। विगतमा मुख्यमन्त्री लिँदा आलोपालो लिने सहमतिअनुसार दलहरू सहकार्य गर्न तयार भएको चर्चा भएको थियो। कोशी, कर्णाली र लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा सरकार छ, कांग्रेसलगायत दलले सहयोग गरेका छन्। मधेस, बागमती, गण्डकी...

मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

१ घण्टा अघि   सेतोपाटी

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रस्तुति दिएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्। राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध,...

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने

१ घण्टा अघि   सेतोपाटी

अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्जको सञ्चालक समितिले चैत २३ गतेबाटै नै लागु हुने गरेर यस्तो निर्णय गरेको छ।  सरकारले शनिबार र आइतबार दुई दिन सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेपछि सोही...

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। ‘उहाँहरूमाथि सम्पत्ति शुद्धीकरण अभियोगमा...

सन्दीपले पाँच विकेट लिएपछि बागमतीको सजिलो जित

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित निकालेको छ।  बुधबार जनकपुरमा भएको खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। अंक तालिकाको पुछारमा रहेको कोशीले अहिलेसम्म जित निकाल्न सकेको छैन। बागमतीले ७ खेलबाट ६ अंक जोड्दै...

विशेष महाधिवेशन पक्षधरलाई बादलले भनेका ७ कुरा

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ ले विशेष महाधिवेशन पक्षधर युवाहरूलाई पार्टीले समीक्षा गर्ने भन्दै हस्ताक्षर बन्द गर्न आग्रह गरे। कार्यवाहक अध्यक्ष बादलले बुद्धिजीवी परिषद् अध्यक्ष गजेन्द्र थपलिया, राष्ट्रिय युवा संघका उपमहासचिव उपेन्द्र शाही, अनेरास्ववियुका उपमहासचिव कमल जोशीलाई बोलाएर...

टेलिकमले ल्यायो 'पे-एज-यु-गो' नियन्त्रण गर्ने विकल्प

३ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले 'पे-एज-यु-गो' नियन्त्रण गर्ने विकल्प ल्याएको छ। टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा उपलब्ध गराएको डेटा सुविधा ग्राहकहरूले प्याकेज खरिद गरेर वा प्याकेज खरिद नगरेर नियमित शुल्क भुक्तानी गरी (पे-एज-यु-गो) प्रयोग गरिरहेकोमा अब प्याकेज खरिद गरेका ग्राहकहरूले आफै...

राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले गरे शपथ ग्रहण (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाका विभिन्न विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २१७ क. को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका नवनिर्वाचित सभापतिहरूलाई  पद तथा गोपनीयताको शपथ गराएका हुन्।...

भिभोको नयाँ स्मार्टफोन भी७० सार्वजनिक, कति पर्छ मूल्य?

३ घण्टा अघि   सेतोपाटी

भिभोले लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ।  कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ।  नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामरा...

१० दिनको डेडलाइन तोकिएको चिस्यान केन्द्र सम्भाव्यता अध्ययन कहाँ पुग्यो?

३ घण्टा अघि   सेतोपाटी

डेडलाइन तोकिएको थियो — १० दिन। तर समय सकिँदासम्म काम सुरू भएको छैन। हामी कुरा गर्दैछौं, सरकारले जारी गरेको शासकीय सुधारका १०० बुँदे कार्यसूचीअन्तर्गत १० दिनमा गर्ने भनिएको चिस्यान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार...

कानुन व्यवसायीकै कार्डबाट सिंहदरबार प्रवेश गर्न मिल्ने व्यवस्था गर्न प्रधानमन्त्रीलाई बारको अनुरोध

३ घण्टा अघि   सेतोपाटी

नेपाल बार एशोसिएशनले कानुन व्यवसायीलाई परिचय पत्रबाटै सिंहदरबार प्रवेशको व्यवस्थाका लागि सहजीकरण गरिदिन प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएको छ। बुधबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले सिंहदरबार प्रवेशमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको ध्यानाकर्षण गरेका हुन्। ‘विगतमा जस्तै कानुन व्यवसायीहरूको हकमा...

इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ५ जनाले पाए सफाइ, एक जनालाई कैद सजाय

४ घण्टा अघि   सेतोपाटी

हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा प्रहरी निरीक्षक बिनुकुमारी शाहीसहित पाँच जनाले सफाइ पाएका छन्। मंगलबार जिल्ला अदालत ललितपुरका न्यायाधीश ढाकाराम पौडेलको इजलासले एक जनालाई दोषी ठहर गर्दै अन्य पाँच जनालाई सफाइ दिएको हो। आपराधिक लाभ लिएको कसुरमा जिल्ला...

नयाँ वर्षको अवसरमा केईको एक्सचेन्ज क्याम्प घोषणा

४ घण्टा अघि   सेतोपाटी

केई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रा. लि. र जि.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८३ को सुरुवातसँगै तीन दिन 'केई एक्सचेन्ज क्याम्प' सञ्चालन गर्ने घोषणा गरेका छन्। ग्राहकलाई सहज र उत्कृष्ट मूल्यमा आफ्ना सवारी साधन...

सिंहदरबार प्रवेश गर्न कानुन व्यवसायीको परिचय पत्रले नहुने, बेग्लै गेट पास लिनुपर्ने

४ घण्टा अघि   सेतोपाटी

सिंहदरबार प्रवेश गर्दा कानुन व्यवसायीहरूले गेट पास लिनुपर्ने व्यवस्था भएको छ। कानुन व्यवसायीको परिचय पत्रको आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउने व्यवस्थालाई रोक लगाउँदै नयाँ गेट पास लिनुपर्ने व्यवस्था सुरू भएको हो। सिंहदरबारभित्र प्रशासकीय अदालत छ। जहाँ कानुन व्यवसायीहरू...

टौरियन एमपिएसले आरबिजी इन्टरनेसनललाई नियुक्त गर्‍यो आधिकारिक डिलर

४ घण्टा अघि   सेतोपाटी

टौरियन एमपिएस लिमिटेड (क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी रूपमा स्थापित) कम्पनीले आरबिजी इन्टरनेसनल प्रा.लि.लाई नेपालका लागि आफ्नो आधिकारिक डिलरका रूपमा औपचारिक रूपमा नियुक्त गरेको छ। उक्त साझेदारी होटल बराही प्लाजा, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमार्फत सम्पन्न गरिएको...

एकैदिन तोलामा ७२ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

४ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ बढेको छ।  मंगलबार तोलामा चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार रूपैयाँमा किनबेच...

तीन दिनपछि फेला पर्‍यो युवकको शव

५ घण्टा अघि   सेतोपाटी

प्यूठानमा नुहाउने क्रममा बगेर बेपत्ता एक युवकको शव तीन दिनपछि फेला परेको छ। स्वर्गद्वारी नगरपालिका ६ भानडाँडाका १९ वर्षीय नवराज घर्ती चैत २३ गते दिउँसो साढे ३ बजेतिर बगेर बेपत्ता भएका थिए। ट्याक्टरका सहचालक उनी माण्डवी गाउँपालिका १ सिमचौरस्थित माडी नदीमा नुहाउने क्रममा...