शंकर पोखरेलको पुतला जलाउने एमाले अखिलका नेता भन्छन्– पार्टीमा अब विशेष महाधिवेशन
नेकपा एमालेका जनसंगठनहरू अहिले आन्दोलित छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ज्यानमुद्दामा प्रहरीले पक्राउ गरेपछि राजनीतिक प्रतिशोध साधिएको भन्दै उनीहरू सडकमै निस्किए। शनिबार र आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रहरीसँग घम्साघम्सी पर्यो। सिंहदरबार र माइतीघर क्षेत्रमा प्रहरीले लाठीचार्ज गर्दा एमालेका केही...
