लुम्बिनी क्षेत्रको पर्खाल नजिकका उद्योगहरू दुई वर्षभित्र सार्न सर्वोच्चको परमादेश
सर्वोच्च अदालतले लुम्बिनी क्षेत्रको संरक्षणका लागि बनाएको पर्खालभन्दा १५ किलोमिटर वरिपरिका उद्योगहरू बन्द गर्न वा स्थानान्तरण गर्न परमादेश दिएको छ। जनहित संरक्षण मञ्चको तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा लगायतले दायर गरेको रिटमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलले गएको भदौ ११...
