सर्वोच्चले सुरू गर्यो संवैधानिक इजलासको छुट्टै वेब पोर्टल
सर्वोच्च अदालतले संवैधानिक इजलास सम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ। शुक्रबार सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले वेब पोर्टल सार्वजनिक गरेकी हुन्। मुख्य रजिस्ट्रार विमल पौडेलले यस पोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला लगायत विवरण लिन सकिने बताए। उनले...
