नेकपामा न बैठक न समीक्षा, खाली प्रचण्डको निचोड र चेतावनी!
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले ५० प्रतिशत केन्द्रीय नेताले नै पार्टीलाई भोट नहालेको दाबी गरेपछि त्यसले पार्टीभित्र तरंग ल्याएको छ। उनले गत बिहीबार केन्द्रीय कमिटीको जिम्मेवारीमा रहेका ५० प्रतिशतभन्दा बढी नेताले नै राष्ट्रिय स्वतन्त्र पार्टी...
