यी हुन् मन्त्री रामेश्वर खनालले ६ महिनामा गरेका मुख्य ३६ काम
भदौ २३/२४ को आन्दोलनपछि बनेको चुनावी मन्त्रिपरिषद्मा अर्थ जानकार पूर्व अर्थसचिव रामेश्वर खनाल मुख्य २ मन्त्रालयमा मन्त्रीको रूपमा काम गरे। सरकारी सेवा प्रवाह सुधार र आर्थिक सुधारका विषयमा निरन्तर पैरवी गर्दै आएका खनालले अर्थ र सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी पाए।...
