एडिबीले गर्यो वित्तीय सहायता प्याकेज घोषणा
एसियाली विकास बैंक (एडिबी)ले मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण उत्पन्न आर्थिक तथा वित्तीय प्रभावहरू न्यूनीकरण गर्न सहायता दिने भएको छ। जुन सहायताको लागि एडिबीले वित्तीय प्याकेजको घोषणा गरेको छ। 'एडीबीले विभिन्न देशहरूलाई तत्कालका दबाबहरू व्यवस्थापन गर्न र दीर्घकालीन उत्थानशीलता सुदृढ गर्न...
