युक्रेनमा चौबीस घन्टाभित्रै भएको अहिलेसम्मकै ठूलो रूसी हवाई हमला
रूसले युक्रेनमा चौबीस घन्टाभित्र अहिलेसम्मकै ठूलो हवाई हमला गरेको छ। मध्यपूर्वमा जारी तनावबीच रूस-युक्रेन युद्धविरामका लागि कुटनीतिक छलफल कम भइरहँदा रूसबाट चौबीस घन्टाभित्र भएको अहिलेसम्मको ठूलो हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसले विश्वको ध्यान अन्यत्र मोडिएको सन्दर्भमा...
