के भन्यो कार्की आयोगले न्यायालय र न्याय क्षेत्रबारे?
जेनजी आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले न्याय क्षेत्रको अति राजनीतिकरण र खर्चिलो न्याय प्रणाली पनि जेनजी आन्दोलनको एउटा कारण भएको उल्लेख गरेको छ। ‘सन् २०२५ को जुलाईसम्म नेपालका सबै अदालतहरूमा १...
