ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

के अमेरिका–इरान युद्ध रोकिन लागेको हो?

२ मिनेट अघि   सेतोपाटी

इरानले ४८ घन्टाभित्र 'स्ट्रेट अफ हर्मुज' नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच दिनसम्म ऊर्जा संरचनामा प्रहार नगर्ने घोषणा गरेका छन्। शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले ४८ घण्टाभित्र इरानले हर्मुज...

नयाँ वर्षमा पोखरा घुम्न खुला निम्तो, २५ प्रतिशत छुट दिने घोषणा

९ मिनेट अघि   सेतोपाटी

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा चैत २९ गतेदेखि वैशाख १ गतेसम्म पोखरामा महोत्सव आयोजना हुँदैछ। लेकसाइड (फेवा तालको किनार)मा नयाँ वर्ष महोत्सव आयोजना गर्न लागिएको हो। ४ किलोमिटर लेकसाइड क्षेत्रमा हुने महोत्सवमा यस वर्ष पर्यटन, संस्कृति र खानालाई जोड दिइएको छ।...

संसदमा सकेसम्म नरिसाऊँ भन्ने सोच छ– आरेन राई

१८ मिनेट अघि   सेतोपाटी

खोटाङबाट चुनाव जितेका आरेन राईलाई कसैले विभेद गर्‍यो भने झनक्कै रिस उठ्छ। श्रम संस्कृति पार्टीबाट निर्वाचित भएर पहिलो पटक प्रतिनिधिसभा सांसद बनेका उनले सेतोपाटी पडकास्टमा भने, 'कामको स्पिड नमिल्दा, कसैले ठग्न खोज्यो वा अन्याय, अत्याचार गर्न खोज्यो भने मलाई झनक्क...

मेसिनको प्रयोगले आम्दानी बढेपछि किसान उत्साहित

१९ मिनेट अघि   सेतोपाटी

परम्परागत खेती प्रणाली त्यागेर प्रविधि रोजेपछि बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका पारस ठाकुरले पछाडि फर्कनु परेको छैन। उनले ६ वर्षदेखि परम्परागत खेती प्रणाली त्यागेर आलु रोप्ने (पोटेटो प्लान्टर) र खन्ने मेसिन (पोटेटो डिगर) प्रयोग गर्दै आएका छन्। त्यसैले उनी अन्य किसानका...

रूकुम पूर्वको दुर्गम गाउँमा सेनाको स्वास्थ्य शिविर

२५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वको दुर्गम गाउँमा नेपाली सेनाले मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।  ‘चण्डी दल गण’ रूकुम पश्चिमले रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ स्थित पेल्मा गाउँमा शिविर सञ्चालन गरेक हो। विपन्न सर्वसाधारणलाई लक्षित गरेर...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने फिल्म निर्माता पक्राउ

५८ मिनेट अघि   सेतोपाटी

फिल्म 'तेल भिसा' का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। उनलाई वैदेशिक रोजगार सम्बन्धि कसूर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो।  वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रहरी...

सिम्बोल नम्बर ६३!

१ घण्टा अघि   सेतोपाटी

एसएलसी‌ अर्थात् फलामे ढोका भनेर चिनिने कक्षा १० को परीक्षा। त्यो समय, त्यो उमेर, त्यो अनुभूति। जीवनको एउटा यस्तो मोड, जहाँ भविष्यका सपनाहरू पहिलो पटक स्पष्ट देखिन थाल्छन्! अनि मनभित्र कता-कता नबुझेका भावनाहरू पनि पलाउन थाल्छन्। २०७२ सालको चैत महिनाको...

सहिद स्मारक क्लबले स्थगित गरे आठ दिनपछि एन्फा गेटको रिले अनसन

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) सँग विभिन्न माग राखेर रिले अनसन गरिरहेका सहिद स्मारक क्लबहरूले आफ्ना कार्यक्रम हाललाई स्थगित गरेका छन्।  एन्फा तथा सहिद स्मारक क्लबहरुबीच भएको सम्झौता कार्यान्वयनको माग राख्दै सहिद स्मारक क्लबहरूले गत चैत्र २ गतेदेखी रिले अनसन...

इनिशा हत्या प्रकरण– सिआइबी रिपोर्ट 'आज वा भोलि' नै फाइनल हुने

१ घण्टा अघि   सेतोपाटी

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या घटनामा काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आफ्नो प्राविधिक जाँच पूरा गरेको छ। सिआइबीका वरिष्ठ उपरीक्षक शिवकुमारी श्रेष्ठले 'मंगलबार वा बुधबार नै जाँच प्रतिवेदन सुर्खेत पठाउने' तयारी गरिरहेको जानकारी दिए। 'यो घटनामा...

र्‍यापर बादशाहले गरे पञ्जाबी अभिनेत्रीसँग दोस्रो बिहे

१ घण्टा अघि   सेतोपाटी

भारतीय गायक तथा र्‍यापर बादशाहले दोस्रो विवाह गरेको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। भारतीय संचारमाध्यमका अनुसार उनले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन्। यो विवाहको चर्चा त्यसपछि सुरू भयो, जब ईशा रिखीकी आमाले इन्स्टाग्राममा विवाहका...

काठमाडौंमा गतलाङ गाउँको जीवनशैली झल्काउने फोटो प्रदर्शनी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नयाँ बानेश्वरस्थित उमोजा कफीमा रसुवाको पर्यटकीय गाउँ गतलाङका महिलाहरूको जीवन संघर्ष झल्काउने तस्बिर प्रदर्शनी ‘गतलाङका महिलाको कथा’ सोमबारदेखि सुरू भएको छ। एक्सप्लोर नेपाल नेटवर्कको आयोजनामा भएको प्रदर्शनीमा वरिष्ठ फोटो पत्रकार केशवराज थोकरले खिचेका १६ वटा तस्बिर राखिएका छन्। प्रदर्शनीको उद्घाटन गतलाङकी...

कल सोमेनीले किने १.६ अर्ब डलरमा आईपीएल टिम राजस्थान रोयल्स

१ घण्टा अघि   सेतोपाटी

राजस्थान रोयल्सका वर्तमान सेयरधनी कल सोमेनीले झण्डै १.६ अर्ब अमेरिकी डलर (करिब २४० अर्ब  नेपाली रुपैयाँ) मा यो टोलीको पूर्ण स्वामित्व खरिद गरेका छन्। यो टिम किन्नका लागि 'टाइम्स ग्रुप' पनि दौडमा थियो, तर उनीहरू थोरै अङ्कले पछि परे। सोमेनीले...

गुह्येश्वरीमा यसरी मनाइयो चैते छठ (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको गुह्येश्वरीमा चैते छठ मनाइएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आज गुह्येश्वरीमा चैते छठ मनाइएको हो। काठमाडौं र मधेसमा विधिवत रूपमा चैते छठ मनाइन्छ। सूर्यको उपासना गरिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा...

कथाहरूमा भक्तपुरको बिस्का जात्रा!

२ घण्टा अघि   सेतोपाटी

वसन्त ऋतुको आगमनसँगै रुख, बिरुवा र फूलका पालुवाहरू भर्खरै चुलिन्छन्। वसन्त ऋतुको अन्त्यतिर ग्रीष्म ऋतुको सुरुवाती समयमा बिस्का जात्राको प्रवेश हुन्छ। वरिपरिको वातावरणमा वसन्त ऋतुको गुन्जाइस सरसर लाग्ने हावा, वनपाखाको कुहुकुहु आवाज, चराको ‘काफल पाक्यो’ स्वर र वनमा फल्ने काफलले...

झन्डै २४ करोडमा तुलसीपुरमा बन्दै सिनेमा हल

२ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरमा अर्को एउटा सिनेमा हल पनि निर्माण हुने भएको छ।  साविक ‘विष्णु चलचित्र हल’ भएको ठाउँमा अब नयाँ सिनेमा हल निर्माण हुने गरी सम्बन्धित पक्षले प्रक्रिया थालेको छ।  अभिनेता अर्जुन श्रेष्ठ र तुलसीपुरका प्रतिष्ठित व्यवसायी उत्तमकुमार श्रेष्ठ दाजुभाइले आफ्नो तुलसीपुर उपमहागनरपालिका–६ स्थित...

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण कसुर संशोधनसम्बन्धी मुद्दा सर्‍यो पर्सिलाई

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गरी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटको सुनुवाइ पर्सिलाई सरेको छ। निवेदकको तर्फबाट बहस सकिएको छ भने सरकारी वकिल र रविका पक्षका...

ग्लोबल मनी विकको अवसरमा एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

एनएमबू बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमका...

उपसभापति पुष्पा भुसाल नेतृत्वमा कांग्रेसले बनायो संविधान संशोधन अध्ययन समिति

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन समिति गठन गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले संविधान संशोधन अध्ययन समिति गठनको प्रस्ताव गरेका थिए। सो प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल भई उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको...

डेनमार्क र दक्षिण कोरियामा अन्तर्राष्ट्रिय 'भोल्टी रोमिङ' सेवा सुरू

२ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकमबीच सम्झौता सम्पन्न भएको छ।  यो...

पहिले समानुपातिक सूचीमै सीमित पुष्पा अहिले प्रत्यक्षबाटै भइन् सांसद

३ घण्टा अघि   सेतोपाटी

महिला सांसद २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पुष्पाकुमारी चौधरीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा समेटिएको थियो। तर त्यति बेला उनी संसदमा पुग्ने गरी पार्टीले मत पाउन सकेन। यसपालि भने उनी मधेस प्रदेशको सप्तरी-१ बाट चुनाव जितेर प्रतिनिधिसभा सदस्य...

अक्षय-अरिजितको सहकार्य, यस्तो छ 'भूत बंगला' को गीत

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म 'भूत बंगला' को गीत 'तु ही दिस्दा' युट्युबमा सार्वजनिक गरिएको छ।  गीत रिलिज गर्दै अक्षयले सामाजिक सञ्जालमार्फत गायक अरिजित सिंहलाई धन्यवाद दिएका छन्।  गीतमा अरिजित सिंहसँगै निकिता गान्धीको स्वर छ। संगीत प्रीतमले दिएका छन्...

मोबाइलदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्ने एमडब्ल्युसीका नयाँ पावर बैंक सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

नेपाली टेक बजारमा एमडब्ल्युसी नेपालले आफ्ना चारवटा पावर बैंक सार्वजनिक गरेको छ। आधुनिक प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै ल्याइएका यी पावर बैंकहरू मोबाइल, ट्याब्लेटदेखि ल्यापटपसम्म फास्ट चार्ज गर्न सक्षम रहेका छन्। कम्पनीले १०,००० एमएएचदेखि ५०,००० एमएएचसम्म क्षमताका चार मोडेल सार्वजनिक गरेको हो।...

कांग्रेस केन्द्रीय समितिमा सहभागी प्रदेश सभापतिहरूले के भने?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरू पनि सहभागी भएका छन्। आज सानेपामा बसेको बैठकमा कोशी, मधेस, बागमतीका प्रदेश सभापतिहरू बोलेका छन्। गण्डकी र लुम्बिनी प्रदेशका सभापतिहरू यसअघिका बैठक र विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए। आजको बैठकमा बागमती प्रदेशका...

कीर्तिमानी योगफल बनाएको पुलिसले हरायो एपिएफलाई, बामगतीको पहिलो जित

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। पुलिसले माथिल्लो मुलपानी मैदानमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १८५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।  पुलिसले दिएको ३५६ रनको विशाल लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १७०...