दश वर्षपछि निर्देशनका फर्किएका नीर शाहको फिल्म 'कमला मिस' को सकियो छायांकन
वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको फिल्म 'कमला मिस' को छायांकन सकिएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरू गरिएको छायांकन मंगलबार सकिएको लाइन प्रोड्युसन पुस्कर लामाले जानकारी दिए। उनका अनुसार करिब २३ दिन फिल्मको छायांकन गरिएको...
