ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सर्लाही-४ का लागि गगन थापाले सार्वजनिक गरे प्रतिज्ञा पत्र (पूर्णपाठ)

४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं. ४ का लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्। पार्टीको सिंगो प्रतिज्ञा पत्र सार्वजनिक गरेको पाँच दिनपछि थापाले स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तिकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा...

टी-२० विश्वकप : आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दै

२५ मिनेट अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्। कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्। सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो। पाकिस्तान भने पहिलो खेल...

घट्यो अमेरिकी डलर, युरो र अस्ट्रेलियन डलरको भाउ

५६ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रूपैयाँ १२ पैसा र बिक्रीदर १४५ रूपैयाँ ७२ पैसा तोकिएको छ। सोमबार एकको खरिददर १४५ रूपैयाँ २८ पैसा र बिक्रीदर १४५...

जिम्बाब्वेमाथि वेस्ट इन्डिजको १०७ रनको कीर्तिमानी जित

१ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ ग्रुप १ को ४४औं खेलमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा जिम्बाब्वेले टस जितेर पहिले बलिङ रोज्यो।  पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६...

पहाडी र हिमाली भूभागमा वर्षा तथा हिमपातको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। ‍पछिल्लो चौबीस घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

यी हुन् गर्भवतीले ९ महिनामा गर्ने ९ गल्ती

१ घण्टा अघि   सेतोपाटी

असारको महिना मुसलधारे पानी परिरहेको थियो। राति ९ बजे थापाथलीबाट साइरन बजाउँदै आएको एम्बुलेन्स प्रसूति गृह पुग्यो। सुरक्षा गार्डले झटपट गेट खोले। एम्बुलेन्स अस्पताल प्रवेश गर्‍यो र इमरजेन्सी भवनअगाडि रोकियो। साइरनको आवाज सुनेर केही नर्स र सुरक्षाकर्मी बाहिर निस्किए र...

'सिंहदरबार जलाइसक्यौं' भनेका युवकलाई सरकारी वकिलको उन्मुक्ति

११ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते जेनजी आन्दोलन क्रममा सिंहदरबारका प्रमुख प्रशासकीय भवनमा आगजनी गरिसकेको अभिव्यक्ति दिएका युवकमाथि मुद्दा नचल्ने निर्णय भएको छ। चितवन खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय महेन्द्र गौतममाथि सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय...

एन्फा भन्छ- साम्बाको उपचारका लागि कतार फुटबल संघसँग औपचारिक पत्राचार गरेका छौं

१२ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कतार फुटबल संघलाई औपचारिक पत्राचार गरेको दाबी गरेको छ।  यसअघि साम्बाले आफ्नो उपचारमा बेवास्ता गरेको बताएपछि एन्फाले औपचारिक धारणा सार्वजनिक गरेको हो।...

टिपरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

१२ घण्टा अघि   सेतोपाटी

धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो। महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत...

प्रहरीको एआई सेल गठन, पाँच जना कारबाही

१२ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीको प्रधान कार्यालयमा आर्टिफिसियल इन्टिलिजेन्स एन्ड एड्भान्स एनालाइटिक्स सेल (एआई-एएसी) सेल गठन भएको छ। सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त सेलको उद्घाटन गरेका हुन्। मन्त्री अर्यालले उक्त सेलको अवलोकन गरी सम्पादन हुने काम, प्रयोग र उपयोगिता लगायत विभिन्न गतिविधि बारेमा...

धादिङ बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत

१३ घण्टा अघि   सेतोपाटी

धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै सनाखत भएको छ। सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। ज्यान गुमाएका ९ जनाको दिउँसो सनाखत भएको थियो। अहिले थप १० जनाको...

काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि

१३ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण– ५ हामी केही दिनअघि काठमाडौंको तार्केश्वर नगरपालिका–२ को काभ्रेस्थली पुग्दा बाटोनिरै पर्ने एउटा घरअघि तीन जना महिला गाग्री र बाल्टी लिएर बसेका थिए। एउटा गाग्रीमा पानीको सानो धारो खसिरहेको थियो। अरू दुई जना पालो कुरिरहेका थिए। यसरी उनीहरूले...

लागुऔषध तस्करीमा मेक्सिको र अमेरिकाभरि सञ्जाल बनाएका कार्टेल नाइके एल मेन्चो मारिए

१४ घण्टा अघि   सेतोपाटी

मेक्सिकोको कुख्यात माफिया नाइके एल मेन्चो मारिएका छन्। मेक्सिकोले सैन्य अपरेसन चलाएर आइतबार एलमेन्चोलाई नियन्त्रणमा लिएको थियो। मेक्सिको सिटी लैजाँदा लैजाँदै उनको मृत्यु भएको हो। लागुऔषध ओसारपसार र आपराधिक गतिविधिमा सबैभन्दा कुख्यातमध्ये मानिने 'जेलिस्को न्यू जेनेरेसन कार्टेल (सिजेएनजी)'का प्रमुख थिए एल...

बागमती प्रादेशिक ललितकला प्रदर्शनी (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको हो। प्रदर्शनीको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले गरेका हुन्। प्रदर्शनीमा परम्परागत तथा...

सन्यास घोषणापछि अरिजित सिंहले गाए आमिरको फिल्ममा गीत (भिडिओ)

१४ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय गायक अरिजित सिंहले पाश्र्व गायनबाट सन्यास लिएको घोषणा परेपश्चात पहिलो फिल्मी गीत सार्वजनिक भएको छ।  उनले आमिर खानको फिल्म 'एक दिन' को शीर्षक गीतमा स्वर दिएका हुन्। सोमबार सार्वजनिक गीतमा आमिर खान र अरिजित सिंह देखिएका छन्। आमिर अरिजितसँग भेटघाट...

भैगो डिग्री पढ्दिनँ सरकार!

१४ घण्टा अघि   सेतोपाटी

सरकार, तिमी फित्ता नापेर पढ् भन्छौ  र बित्ता नापेर ‘ए प्लस’ दिन्छौ 'फिस' तिर्नेलाई मात्र मान्छे भनेर चिन्छौ तिम्रा डिग्रीले फाटेका गन्जी सिलाउन सिकाएको भए अहङ्कार बाहेक मूल्य अरूलाई दिलाउन सिकाएको भए ठुला सपना मात्र देखिने थिएन होला यस्ता-यस्ता कविता...

जय ट्रफी : दुई खेलमा एकै दिन खसे २५ विकेट

१४ घण्टा अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सुरू भएका छन्। दोस्रो चरणमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश भिडे। त्रिवि...

वीरगञ्जमा हट्यो कर्फ्यू, भोलि बिहानसम्म निषेधाज्ञा

१४ घण्टा अघि   सेतोपाटी

पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि...

प्रेमिका वसन्तीका हत्या आरोपी राकेश पुर्पक्षका लागि थुनामा

१४ घण्टा अघि   सेतोपाटी

बाँकेमा प्रेमिकाको हत्या आरोपी युवक पुर्पक्षका लागि थुनामा पठाइएका छन्।  माघ १ गते  डुडुवा गाउँपालिका–३ वनकट्टीकी २१ वर्षीया बसन्ती गोडियाको शव सडे गलेको अवस्थामा घर नजिकैको पुरानो र प्रयोगविहीन इनारभित्र फेला परेको थियो। बसन्तीको हत्या सोही गाउँका २५ वर्षीय राकेश...

फिफा सिरिजको पहिलो खेलमा नेपालले कंगोसँग खेल्ने

१४ घण्टा अघि   सेतोपाटी

फिफा सिरिज २०२६ मा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पहिलो खेल कंगोसँग खेल्ने भएको छ।  आगामी महिना नेपालले कंगोसँग थाइल्यान्डमा खेल्ने भएको हो। यो सिरिजमा थाइल्यान्ड र ओशिनिया क्षेत्रबाट छनोट भएर आउने टोलीबीच अर्को खेल हुनेछ।  दुवै खेल १२ अप्रिल...

रिहापछि राजपाल यादवले थाले 'वेलकम टु द जंगल' को छायांकन

१५ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता राजपाल यादव फिल्म छायांकनमा फर्किएका छन्। ९ करोड भारू ऋणसम्बन्धी चेक बाउन्स मुद्दामा केही समय हिरासतमा रहेका उनी अदालतको अन्तरिम जमानतपछि रिहा भएका थिए। तिहाड जेलबाट रिहा भएको केही दिनपछि उनले आफ्नो आगामी फिल्म 'वेलकम टु द जंगल' को...

वीरगञ्जमा सद्भाव संयन्त्रको बैठक: दोषीलाई कारबाहीको दायरामा ल्याउनेसहित तीन बुँदे निर्णय

१५ घण्टा अघि   सेतोपाटी

वीरगञ्जमा सोमबार सदभाव संयन्त्रको बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ। बैठकले वीरगञ्ज महानगरपालिका वडा नं ११ श्रीपुरमा फागुन १० गते बेलुकी भएको घटना तथा त्यसबाट श्रृजित घटनाक्रमको दोषी पक्षलाई स्थानीय...

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

१५ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते मतदानका दिन हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा...

तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीविरूद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

१५ घण्टा अघि   सेतोपाटी

टिकटकबाट चर्चामा आएकी तुल्सा कलेक्सनकी सञ्चालक तुल्सी अधिकारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले सोमबार सूचना जारी गर्दै तुल्सीविरूद्ध ठगी, आपराधिक लाभ सँगसँगै सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको जनाएको छ। तुल्सी हाल विदेशमा छिन्। उनले सामाजिक...