कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। गए राति १२ बजेतिर खैरहनी-८ चैनपुर चोकनजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३ -००२ ख ०७९९ नम्बरको कन्टेनरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६-००५ प ७७६८ नम्बरको को...
